कोरोनाबाट मृत्यु – Nepal Press
कोरोनाबाट मृत्यु

कोरोनाबाट मृत्यु भएका जनप्रतिनिधिको कर्मचारीकाे विवरण पठाउन स्थानीय तहलाई परिपत्र

काठमाडौं । सरकारले कोरोनाबाट मृत्यु भएका जनप्रतिनिधि र कर्मचारीको विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गर्दै विवरण माग गरेको हो । स्थानीय तहमा कोभिड–१९ का कारण मृत्यु भएका जनप्रतिनिधि...