कोरोनाको स्वाव रिपोर्ट – Nepal Press
कोरोनाको स्वाव रिपोर्ट

कोरोना रिपोर्ट समयमा नआउँदा बिरामीलाई सास्ती

सुर्खेत । कर्णाली प्रदेशमा कोरोनाको स्वाव दिएको रिपोर्ट विरामी सन्चो भइसकेपछि पनि नपाईने गरेको दुखेसो बढेको छ । ‘मैले कोरोनाका लक्षणसहित देखिदा बैशाख २७ गते स्वाव दिएको थिएँ । चौकुने गाउँपालिकाका अमर शाहीले नेपालप्रेसलाई भने, ‘अहिले म पूर्ण रुपमा सन्चो भइसकेको छु । कोरोनाको रिपोर्ट के आएको छ थाहा...