कोरोनाको ग्राफ – Nepal Press
कोरोनाको ग्राफ

कोरोनाको ग्राफ उकालो लाग्दै: थपिए ३३९ संक्रमित

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा ३३९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार १ सय पीसीआर परीक्षण गर्दा २९८ जना र १ हजार ४० मा एन्टीजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्र १६३ जना संक्रमित थपिएका छन् । २४ घण्टामा...