कोरोनाको उपचार – Nepal Press
कोरोनाको उपचार

उपप्रधानमन्त्री पोखरेलद्वारा कोरोनाको उपचार सहज बनाउन कैलालीका सीडीओलाई निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीमा कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो परिस्थिति बारे जानकारी लिएका छन् । कैलालीमा कोरोनाका बिरामीहरुले उपचार नपाएको, शव व्यवस्थापन नभएको जस्ता गुनासो आएपछि उपप्रधानमन्त्री पोखरेलले आज कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई टेलिफोन गरी जानकारी लिएका हुन् । संकटको अवस्था रहेकाले जनताले अनुभुति गर्ने...