कोरोनाकालीन चित्र – Nepal Press
कोरोनाकालीन चित्र

बालबालिकाको क्यानभासमा कोरोनाकालीन चित्र !

पोखरा । माथि हिउँ सेताम्मे छ । तल्तिर बस्ती छेवैंमा निलाम्मे नदी छ । गाउँमा केटाकेटी छन्, अभिभावक छन् । तर, सबैले मुखमा मास्क लगाएका छन् । मास्क लगाएरै उनीहरुको दैनिकी बितिरहेको छ । यो कुनै यथार्थ गाउँको वर्णन होइन, बरु ससाना बालबालिकाको बालशुलभ मनोविज्ञानले सोचेको ‘कोरोना’ बस्तीको चित्रण...