कोरिया – Nepal Press
कोरिया

भाषा परीक्षा पास गरेकालाई तत्काल कोरिया पठाउन संसदीय समितिको निर्देशन

काठमाडौं । दक्षिण कोरिया रोजगारीमा जानका लागि इपिएस भाषा परीक्षा पास गरेर बसेका नेपाली कामदारलाई तत्काल पठाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले इपिएस भाषा परीक्षा पास गरेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको हो...