कोरियाली राजदुत – Nepal Press
कोरियाली राजदुत

शिक्षा मन्त्रीले गरे कोरिया सरकारको प्रशंसा, निरन्तर सहयोग गर्ने राजदूतको प्रतिवद्धता

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले दक्षिण कोरियाली राजदुतमार्फत कोरिया सरकारको प्रशंसा गरेका छन् । राजदुत पार्क छोङ सुकसंग मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री श्रेष्ठले दक्षिण कोरिया सरकारको सहयोगमा शिक्षा क्षेत्रमा केही महत्वपुर्ण परियोजना सम्पन्न भएकोमा प्रशंसा गरेका हुन् । उनले कोरियाली सहयोग नियोग कोइकाको सहयोगमा...