कोराना संक्रमण – Nepal Press
कोराना संक्रमण

रुपन्देहीमा घट्न थाल्यो कोराना संक्रमण दर

रूपन्देही । रुपन्देहीमा कोरोना संक्रमितको संख्यामा केही दिनयता कमी आउन थालेको छ । जिल्लामा पछिल्लो २४ घन्टामा १ हजार ३३६ जनाको कोरोना परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । यो कुल परीक्षणको करिब २८ प्रतिशत हो । रुपन्देहीमा केहीदिन अघि परीक्षणको ५० प्रतिशतभन्दा धेरैमा...