कोमल ओली – Nepal Press
कोमल ओली

आफ्नै प्रशंसामा कोमल वली, भन्छिन्- वाह ! कोमल तिमी कति राम्री छौ !

काठमाडौं । कोमल वली पछिल्लो समय गायिकाभन्दा पनि नेतृको रुपमा चर्चित छिन् । उनको सौन्दर्यको प्रशसा पनि हुनेगर्छ । तर, यसपटक भने उनी आफैले आफ्नो सौन्दर्यको प्रशंसा गरिन् । राजधानीको जमलस्थित सिल्क फेसनको वार्षिकोत्सव समारोहमा कोमल मुख्य अतिथि थिइन् । कार्यक्रममा बोल्दै उनले आफू राम्रो लाग्ने बताइन् । ‘मैले...