कोभ्याक्स – Nepal Press
कोभ्याक्स

जापानले कोभ्याक्सलाई ८०० मिलियन डलर सहायता दिने, सुगाले आज बोलाए भर्चुअल सम्मेलन

टोक्यो । जापानले विश्व स्वास्थ्य संगठन अन्तर्गतको खोप संजाललाई ८०० मिलियन डलर सहायता प्रदान गर्ने भएको छ । प्रधानमन्त्री यासिहिदे सुगाले उक्त सहायता अन्तर्गत कोभ्याक्सलाई खोप लगायतका सहयोग गर्न लागेको जापानी अखबार मिनिचीले बुधबार जनाएको छ । जापानले यसअघि कोभ्याक्सलाई २०० मिलियन डलर उपलब्ध गराइसकेको छ । चाँडै कोभ्याक्सलाई...