कोभ्याक्सिन – Nepal Press
कोभ्याक्सिन

भारतमा बालबालिकाका लागि कोभ्याक्सिन प्रयोग परीक्षण सुरू

दिल्ली । भारतको नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) ले सोमबार पहिलो स्वदेशी कोभिड-१९ विरूद्धको खोप बालबालिकाको प्रयोगका लागि कोभाक्सिनको क्लिनिकल परीक्षणको सुरू गरेको अस्पतालका अधिकारीहरूले बताएका छन् । परीक्षण दुईदेखि १८ वर्ष उमेरका बालबालिकाहरू बीच सुरु गरिएको हो । ‘आज कोभाक्सिन खोपको बालबालिकामा...