कोभिसिल्ड खोप – Nepal Press
कोभिसिल्ड खोप

खोप केन्द्र अव्यवस्थित भएको ज्येष्ठ नागरिकको गुनासो (भिडियो)

काठमाडौं । ललितपुर महानगरपालिकामा ७७ वर्षमाथिका नागरिकहरूलाई आज कोभिशिल्ड दोस्रो मात्रा लगाइएको छ । महानगरपालिकाले यसअघि पहिलो मात्रा लगाइसकेका ७७ वर्षमाथिका महानगरका स्थायी वासिन्दा ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाएको हो । आज एकदिन मात्र खोप संचालन गरिनेछ । त्यसका लागि विभिन्न ८ वटा केन्द्र तोकिएका छन् । खोप लगाउन...