‘कोभिड १९ सहायता केन्द्र’ – Nepal Press
‘कोभिड १९ सहायता केन्द्र’

महामारी रोकथाममा नीजि क्षेत्रको तत्परता

काठमाडौं । कोभिड १९ महामारी नियन्त्रण गर्नका लागि नीजि क्षेत्रले तत्परता देखाउन थालेका छन् । उद्योगी व्यवसायीको सबैभन्दा ठुलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ विरुद्ध लड्नका लागि ‘कोभिड १९ सहायता केन्द्र’ गठन गरेको छ । हालै बसेको महासंघको पदाधिकारी र सम्वद्ध अधिकारीको बैठकले उक्त निर्णय गरिएको...