कोभिड १९ बिशेष – Nepal Press
कोभिड १९ बिशेष

प्रचण्डद्वारा कोभिड १९ बिशेष म्यागाजिनको विमोचन हुँदै

चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले केटीबी एडर्भटाइजिङ्ग एजेन्सी एण्ड मिडीया सर्भिस प्रा.लि., चितवनले प्रकाशित कोभिड– १९ बिशेष “ एटुजेड बिजनेश पेज ̏ को मंगलबार विमोचन गर्ने भएका छन् । उक्त म्यागाजिनको विमोचन समारोह भरतपुरमा गर्ने तय भएपनि पनि कोरोनाको महामारी बढ्दै गएका कारण...