कोभिड संक्रमित – Nepal Press
कोभिड संक्रमित

सोमबार १ हजार कोभिड संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार देशभर १ हजार ९५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा थप २ हजार ९५७ जना निको भएका छन् भने ८ जनाको...