कोभिड युनिफाइड – Nepal Press
कोभिड युनिफाइड

वीर अस्पताल कोभिड युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन

काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश-२०७८ बाट सरकारले त्यलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने भएको हो । केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीका रुपमा निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा...