कोभिड भ्याक्सिन – Nepal Press
कोभिड भ्याक्सिन

कोभिड भ्याक्सिन : भारतको उच्च प्राथमिकतामा नेपाल

भारतको राजधानी नयाँ दिल्लीको तीनदिने औपचारिक भ्रमण सकेर शनिबार काठमाडौं आइपुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिए ।