कोभिड च्यालेञ्ज फन्ड – Nepal Press
कोभिड च्यालेञ्ज फन्ड

५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने

लण्डन। प्रवासी नेपाली एकता मञ्च युरोपले नेपालमा बढ्दै गएको कोरोना कहरमा नेपाल सरकारलाई सहयोग गर्न बिहीबार बृहत् भेला गरेको छ । सो भेलाले नेपालमा कोभिड महामारीविरुद्ध लड्न ५० लाख रुपैयाँँको ‘कोभिड-१९ च्यालेन्ज फन्ड’ खडा गर्ने घोषणा गरेको छ । कोभिड च्यालेन्ज फन्डबाट नेपालमा अक्सिजन कन्सेन्ट्रटर मेशिन खरीद गर्ने, कोभिड...