कोभिड क्लिनिक सुरु – Nepal Press
कोभिड क्लिनिक सुरु

नर्भिक अस्पतालमा पोस्ट-कोभिड क्लिनिक सुरु

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोनाभाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अस्पताललाई कोभिड डेडिकेटेड अस्पतालको रुपमा सञ्चालन गरेको छ । अस्पतालमा कोभिड संक्रमितको उपचारको लागि विशेषज्ञसहितको क्लिनिकको सुरुवात गरेको छ । सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार नेपालमा कोभिड संक्रमण निको भएको लामो समय पछि पनि धेरैलाई शारीरिक...