कोभिड केयर सेन्टर – Nepal Press
कोभिड केयर सेन्टर

दक्ष चिकित्सकसहित सुनकोशी र लिसंखुपाखरमा कोभिड केयर सेन्टर

सिन्धुपाल्चोक । सुनकोशी र लिसंखुपाखर गाउँपालिकाले कोरोना संक्रमितहरुका लागि उपचारका लागि २५ शय्या क्षमताको सुविधा सम्पन्न कोभिड केयर सेन्टरको सुरुआत गरेका छन् । दुवै गाउँपालिकामा कोरोना संक्रमितहरु बढ्दै गएपछि जिल्लामा निजी क्षेत्रबाट सञ्चालित पहिलो सिन्धु सदावहार अस्पताल भित्रै कोभिड केयर सेन्टरको सुरुआत गरिएको हो । सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार...