कोभिड आइसोलेशन – Nepal Press
कोभिड आइसोलेशन

उपप्रधानमन्त्री पोखरेलबाट ‘कोभिड आइसोलेशन तथा अक्सिजन थेरोपी सेन्टर’ शुभारम्भ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गरेका छन् । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले संचालन गरेको ८८ शैयाको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले शुभारम्भ गरेका हुन् । कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाभाइरसाविरुद्धको खोप खरिद सरकारको पहिलो...