कोभिड अस्पताल – Nepal Press
कोभिड अस्पताल

बुटवलमा ५० शैय्याको कोभिड अस्पताल संचालनमा

रुपन्देही । बुटवल उपमहानगरपालिकामा निजी क्षेत्रबाट कोभिड नियन्त्रण र उपचारमा सघाउ पुर्याउने उद्देश्यले ५० शैय्याको कोभिड अस्पताल स्थापना गरिएको छ । बुटवल- १३ बेलबासस्थित एडमण्ड सिटी अस्पतालले कोभिड महामारीलाई लक्षित गर्दै ५० बेडको अस्पताल संचालनमा ल्याएको हो । कुल ३ करोड रुपैयाँको लागतमा स्वास्थ्य उपचार सामग्री र उपकरण व्यवस्थापन...