कोभिडबाट मृत्यु भएका परिवार – Nepal Press
कोभिडबाट मृत्यु भएका परिवार

कोभिडबाट मृत्यु भएका परिवारलाई एक लाख सहयोग दिने ललितपुर महानगरको निर्णय

ललितपुर । ललितपुर महानगरपालिकाले कोभिड- १९ को संक्रमणबाट मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार कोभिड- १९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड- १९ संक्रमित भइ उपचारको क्रममा निधन भएमा व्यक्तिको परिवारलाई...