कोटेश्वर–जडीबुटी सडक – Nepal Press
कोटेश्वर–जडीबुटी सडक

कोटेश्वर–जडीबुटी सडक आठ लेनको बनाउने काम तीव्र, असारसम्ममा बनिसक्ने

भक्तपुरबाट काठमाडौं प्रवेश गर्ने कोटेश्वर–जडीबुटी क्षेत्रमा हुने ट्राफिक जाम घटाउनका लागि अहिले उक्त सडक खण्डलाई झन् फराकिलो बनाउने काम द्रुत गतिमा अघि बढेको छ । सडक विस्तार सकिएसँगै उक्त क्षेत्रको ट्राफिक जाम निकै कम हुने अपेक्षा गरिएको छ ।