कोटेश्वर–जडीबुटी सडक निर्माण – Nepal Press
कोटेश्वर–जडीबुटी सडक निर्माण

कोटेश्वर–जडिबुटी सडकः अन्डरपास र फ्लाइओभरसहितकाे बनाउने काम थालियो

काठमाडौं । काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार अघि बढेको छ । डिभिजन सडक कार्यालय काठमाडौँले आगामी असारसम्ममा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको जनाएको छ । सो सडकमा निर्माणस्थल खाली भएसँगै निर्माण अघि बढाउन लागिएको हो । हालसम्म सो सडकको निर्माणको...