कोजाग्रत पूर्णिमा – Nepal Press
कोजाग्रत पूर्णिमा

कोजाग्रत पूर्णिमामा राष्ट्रपतिद्वारा नवदुर्गा मन्दिरको दर्शन (तस्बिरहरू)

काठमाडौं । विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना साथै टीकाप्रसाद ग्रहण गरेकी छन् । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन राष्ट्र प्रमुख सो मन्दिरमा गएर पूजाअर्चना गर्ने चलन छ । राष्ट्रपतिलाई नवदुर्गाको पूजा एवं दर्शन गराएर नवदुर्गा भवानीको जमरा एवं टीका,...