कोको गौफ – Nepal Press
कोको गौफ

फ्रेन्च ओपन: गौफलाई हराउँदै क्रेसिकोभा पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनलमा

काठमाडौं । बार्बोरा क्रेसिकोभा फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुगेकी छन् । अमेरिकी युवा किशोरी कोको गौफलाई ७-६ (८-६), ६-३ को सेटमा पराजित गर्दै चेक खेलाडी युवती क्रेसिकोभा पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनलमा पुगेकी हुन् । गत वर्ष चौथो चरणबाटै बाहिरिएकी क्रेसिकोभाले पहिलो चरणमा क्यारोलिना प्लिस्कोभालाई ५-७, ६-४, ६-२ को नतिजामा...