कैलाश मानसरोवर – Nepal Press
कैलाश मानसरोवर

चीनले यसवर्षपनि कैलाश मानसरोवर तीर्थयात्रा नखोल्ने

काठमाडौं । कोभिड-१९ महामारीले बन्द रहेको मानसरोवर तीर्थयात्रालाई चीनले यसवर्ष पनि नखोल्ने भएको छ । तीर्थयात्राको व्यवस्थापन गर्ने भारतीय एजेन्सी कुमाउँ मण्डल विकास निगमका अनुसार चीनले तीर्थयात्रा खोल्नेबारे अहिलेसम्म कुनै जानकारी दिएको छैन । टाइम्स अफ इन्डियाले तीर्थयात्राका लागि सँधैजसो बस्ने भारतीय विदेश मन्त्रालयको तयारी बैठक नबसेकाले यसवर्ष पनि...