कैलाली प्रहरी – Nepal Press
कैलाली प्रहरी

कैलालीमा आफन्तबाटै ३ वर्षे बालकको हत्या, प्रहरी भन्छ-घटना योजनाबद्ध

कैलाली । कैलालीको टीकापुर नगरपालिका-१ ब्लक ८ का तीन वर्षका बालकको उनकै दिदी नाता पर्नेबाट हत्या भएको खुलेको छ । दीलिप विष्टका ३ वर्षका छोरा विवेक विष्ट सोमबार बेपत्ता भएका थिए । बुधबार उनको शव भेटिएको थियो । दिदी नाता पर्ने पुनम विष्टले बालकको हत्या गरेको प्रहरीले जनाएको छ...