कैलाली जिल्ला – Nepal Press
कैलाली जिल्ला

कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । कैलाली जिल्लाको लम्कीचुहामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको  मृत्यु भएको छ । बुधबार सो ठाउँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा लम्कीचुहा नगरपालिका वडा नं ४ बलिया बस्ने दिनेश चौधरीको मृत्यु भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ८४०६ नम्बरको ट्रकले लु ७८ प ३९०५ नम्बरको मोटरसाइकललाई...