कैद मिनाह – Nepal Press
कैद मिनाह

५ सय ३४ जनाको कैद मिनाह गर्न गृह मन्त्रालयकाे सिफारिस

काठमाडौं । गृह मन्त्रालयले ५ सय ३४ जना कैदी बन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको छ । गृह मन्त्रालयले मंगलबार ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक सूचीमा नपरेका र असल चालचलन भएका ५ सय ३४ जनाको कैद मिनाहका लागि सिफारिस गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ...