कैदीबन्दी – Nepal Press
कैदीबन्दी

लुम्बिनीका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

रुपन्देही । लुम्बिनी प्रदेशका ११ वटा जिल्लाकै कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारण व्यवस्थापनमा समस्या परेको छ । अहिले कारागार भन्दा पनि यसलाई सुधार गृहका रुपमा अगाडि लैजानुपर्ने बहस सुरु भएको बेलामा कैदीबन्दीलाई अत्यन्तै अमानवीय तरिकाले कारागारमा राखिएको मानवअधिकारवादीहरुले बताएका छन् । कारगारमा दिनैपिच्छे कैदी बन्दी थपिएको थपिएकै भएपनि...