के नेपाल सानो छ ? – Nepal Press
के नेपाल सानो छ ?

के नेपाल सानो छ ?

यहाँ के छैन ? मलाई आश्चर्य लाग्छ, के छैन ? स्वर्ग यसैमाथि छ, नरक यसैतल छ । परमेश्वर यही दिनभरिभरि र मानवअगाडि जूनकिरीझैं नाचिरहेका छैनन् ? तब म फेरि दोहोर्याउँछु, ‘यहाँ के छैन ? स्वर्गको चमत्कार कि पृथ्वीको परिपूर्णता ?