केशव थापा – Nepal Press
केशव थापा

भोलिदेखि आहा रारा गोल्ड कप, उद्घाटनमा आयोजकसँग एपीएफ भिड्ने

पोखरा । मोफसलको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकपकाे १९ औं संस्करण भोलिबाट सुरु हुँदैछ । पोखरा रंगशालामा हुने उक्त प्रतियोगितामा आयोजक सहारा क्लबसहित ७ टिम सहभागी छन् । अघिल्ला संस्करणमा १२ टिम सहभागी हुने भए पनि यस वर्ष कोरोना भाइरसका कारण ८ टिममात्रै सहभागी हुन लागेका हुन्...