केवल टेलिभिजन व्यवसायी – Nepal Press
केवल टेलिभिजन व्यवसायी

केवल टिभी व्यवसायीको राष्ट्रिय भेला सुरू, घर-घरमा टेलिभिजन बन्द हुने अध्यक्ष शर्माको चेतावनी (भिडिओ)

ऊर्जामन्त्री पम्फा भुसालले उद्घाटन गरेको भेलालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ध्रुव शर्माले सरकारको नीति र निर्णयले गर्दा केवल व्यवसाय समाप्त हुन लागेकाले गुहार माग्न भेला गरिएको बताए ।