केली जेनर – Nepal Press
केली जेनर

केली जेनर विश्वकै सर्वाधिक महंगी सेलेव्रिटी

सन् २०२० मा धेरै सेलेव्रिटी बेरोजगार बने । तर, केही सेलेव्रिटीको आम्दानी भने उक्त वर्ष दिनप्रतिदिन चुलियो । फोर्ब्सको सूचिमा मेकअप आर्टिस्ट केली जेनर सर्वाधिक महंगी सेलेव्रिटी बनेकी छिन् । फोर्ब्सले जुन २०१९ देखि २०२० मेसम्मको कमाइको आधारमा केलीलाई पहिलो स्थानमा राखेको हो । उनको कमाइ ५९० मिलियन डलर...