केलियन एम्बाप्पे – Nepal Press
केलियन एम्बाप्पे

बेल्जियम र फ्रान्स विश्वकपमा छनोट

एजेन्सी । विश्व विजेता फ्रान्स र बेल्जियम कतार विश्वकपमा लागि छनोट भएका छन् । शनिबार भएको फरक खेलमा विजयी हुँदै सन् २०१८ को विश्वविजेता फ्रान्स र बेल्जियम सन् २०२२ कतार विश्वकपका लागि छनोट भएका हुन् । समूह ‘डी’ को खेलमा सुपरस्टार स्ट्राइकर केलियन एम्बाप्पेको ह्याट्रिक मद्दतमा फ्रान्सले काजखस्तानलाई ८–०...