केरा किसान – Nepal Press
केरा किसान

अनुदान नेताका आसेपासेलाई, किसानका केराका बोटै सुके

सुर्खेत । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष कर्णालीका ११६ जना किसानलाई २ लाखदेखि ४ लाखसम्म कृषि प्रवद्र्धन कार्यक्रममार्फत अनुदान दिने घोषणा गरेको थियो । तीमध्ये आधा भन्दा बढी नेता, मन्त्रीकै पहुँचमा हुनेहरूले पाउने विवरण सार्वजनिक भयो । त्यसको मिडियामा चर्को आलोचना भएपछि मुख्यमन्त्री...