केराबारी – Nepal Press
केराबारी

अवैध उत्खननले बस्ती जोखिममा परेपछि केराबारीका बासिन्दाले घेरे गाउँपालिका

विराटनगर । क्रसर उद्योगले बस्ती विस्थापित हुन लागेको भन्दै मोरङ केराबारीका स्थानीयबासीले गाउँपालिकामा प्रदर्शन गरेका छन् । माहादेव मिनिरल कम्पनी र शिवम क्रसर उद्योगविरुद्ध स्थानीयबासी आन्दोलित भएका हुन् । केराबारी-८ आँमजुगीबासीले बिहानैबाट गाँउपालिका कार्यालय घेरेका छन् । स्थानीय खदम खोलामा राखिएको क्रसरले मापदण्डविपरीत ढुंगा र गिट्टी उत्खनन् गरेकाले बस्तीतर्फ...