केराउ – Nepal Press
केराउ

भन्सार छलेर भारत लाँदै गरेको डेढ सयभन्दा बढी क्विन्टल केराउ बरामद

बर्दिया । बर्दियामा भन्सार छलेर भारत लैजादै गरेको डेढ सयभन्दा बढी क्विन्टल केराउ बरामद गरेको छ । गुलरिया नगरपालिका-१० स्थित मिल नजिक खालि जमिनमा जम्मा गरी राखेको करिब १६ लाख ९१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको १६८.७५ क्विन्टल केराउ गएराति प्रहरीले बरामद गरेको हो । भन्सार छली अवैध...