केभिन डी ब्रुयना – Nepal Press
केभिन डी ब्रुयना

डेनमार्कलाई हराउँदै बेल्जियम युरो २०२० को अन्तिम १६ मा

काठमाडौं । समूह चरणको दोस्रो खेलमा डेनमार्कविरुद्ध १-२ को पुनरागमन जित निकाल्दै बेल्जियम युरो २०२० को अन्तिम-१६ मा पुगेको छ । बिहीबार राति भएको खेलको दोस्रो मिनेटमै १-० ले पछि परेको बेल्जियमले दोस्रो हाफमा दुई गोल फर्काउँदै लगातार दोस्रो जित सुनिश्चित गर्‍यो । पहिलो खेलमा रुसमाथि ३-० को जित...