केबी उप्रेती – Nepal Press
केबी उप्रेती

एमाले केन्द्रीय सदस्यमा केबी उप्रेतीको दावी, सहकारी क्षेत्रको साझा उम्मेदवार (भिडिओ)

६३ लाख भन्दा बढी सहकारीका सदस्यहरुको नेतृत्व गर्ने राष्ट्रिय सहकारी वैंकका अध्यक्ष समेत रहेका पूराना नेता केबी उप्रेतीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।