केबल व्यवसायी महासंघ – Nepal Press
केबल व्यवसायी महासंघ

प्रसारण विभागका नवनियुक्त महानिर्देशकलाई केबल व्यवसायी महासंघको बधाई तथा शुभकामना

काठमाडौं । सूचना तथा प्रसारण विभागका नवनियुक्त महानिर्देशक गोगनबहादुर हमाललाई नेपाल केबल व्यवसायी महासंघले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । महासंघका अध्यक्ष ध्रुव शर्मा र महासचिव मनोज गुरुङले मंगलबार कार्यकक्षमै भेटेर नवनियुक्त महानिर्देशक हमाललाई शुभकामना दिएका हुन् । बधाई तथा शुभकामना दिने क्रममा व्यवसायीको तर्फबाट अध्यक्ष शर्माले...