केपी ओली शुभकामना – Nepal Press
केपी ओली शुभकामना

हौसिएर फजुल खर्च नगर्न आग्रह गर्दै ओलीको दसैँ शुभकामना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैँको अवसरमा शुभकामना दिएका छन् । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्नेमा उनको जोड छ । ओलीले शुभकामना सन्देशमार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्ने अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक...