केपी ओली पक्ष – Nepal Press
केपी ओली पक्ष

एमाले नेतृत्वलाई सुदूरपश्चिमको अवज्ञा- ओली र माधव पक्ष को बलियो ?

नेकपा एमाले विवादमा केन्द्रलाई टक्कर दिने अहिले सुदूरपश्चिम प्रदेशमात्र देखिएको छ । भीम रावल नेतृत्वको माधव नेपाल पक्षीय एमाले अन्य प्रदेशको तुलनामा यहाँ बलियो छ ।