केपी ओलीको शैली – Nepal Press
केपी ओलीको शैली

केपी ओलीको शैली: आफैं पोख्ने, आफैं उठाउने

जेठ २ अघिकै केन्द्रीय समिति बैठक डाकेर सम्मानपूर्वक निमन्त्रण गरिँदा पनि नेपाल पक्षका नेताहरु गएनन् । लाग्छ, ओलीपछि दम्भ देखाउने पालो नेपाल पक्षको आएको छ ।