केन्द्र मातहत – Nepal Press
केन्द्र मातहत

प्रदेश अस्पताललाई संघमा हस्तान्तरण गर्ने निर्णयमा कांग्रेसले माग्यो सरकारको धारणा

सुर्खेत । कर्णाली प्रदेशमा रहेको प्रदेश अस्पताल वीरेन्द्रनगरलाई केन्द्र मातहत लिने भन्ने निर्णय गरेको बताउँदै नेपाली कांग्रेसले कर्णाली सरकारको धारणा माग गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आज एक विज्ञप्ती जारी गर्दै प्रदेश अस्पताल संघीय सरकारलाई हस्तान्तरण गर्नेआइसिएस बैठकको बारेमा सरकारको सहमति हो कि होइन...