केन्द्रीय समिति बैठक – Nepal Press
केन्द्रीय समिति बैठक

जसपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यसमितिको बैठक केहीबेरमा सुरु हुँदैछ । राजधानीको कालिकास्थान स्थित अमृतभोग पार्टी प्यालेसमा आइतबारदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठक दुई दिनसम्म चल्नेछ । बैठकको पहिलो दिन स्थानीय निकाय चुनावको पार्टी निर्देशिका सम्बन्धि प्रतिवेदन प्रस्तुत भई त्यसमाथिको छलफल सुरु हुनेछ । मुख्यताः समसामयिक...