केन्द्रीय सदस्य – Nepal Press
केन्द्रीय सदस्य

दलित महिलातर्फको केन्द्रीय सदस्यमा देउवापक्षको क्लीन स्वीप

काठमाडौं । नेपाली कांग्रेसको दलित महिला तर्फको केन्द्रीय सदस्य पदमा सभापति शेरबहादुर देउवा पक्षले क्लीन स्वीप गरेको छ । दलित महिलातर्फ निर्वाचित हुने ४ पदमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा विजयी भएका हुन् । लक्ष्मी र सुजाता यसअघि पनि केन्द्रीय सदस्य थिए भने चितवनकी शान्ति...