केन्द्रीय विभाग – Nepal Press
केन्द्रीय विभाग

यी हुन् एमालेका नौ विभागका प्रमुख र प्रस्तावित सदस्यहरु (सूचीसहित)

नेकपा एमालेले नौ ओटा केन्द्रीय विभाग गठन गरेको छ । स्थायी कमिटीको सोमबार बसेको बैठकले विभाग प्रमुख र सदस्यको नाम अनुमोदन गरेको हो ।